Kapaln Academy and training center मा नयाँ लोकसेवा कक्षा सुरु हुन गइरहेको जानकारी गराउन चाहन्छौं। इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई कार्यालयमा प्रत्यक्ष रूपमा आएर विस्तृत जानकारी लिन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद 🙏
ठेगाना: हेटौंडा–०४, परिजातपथ
सम्पर्क नम्बर:9743989734, 9855016801